राहदानी विभागको सूचना (२०७९ असार २०)
सेवाग्राहीको अत्याधिक चापलाई मध्यनजर गर्दै आज मिति २०७९ असार २० गतेका लागि राहदानी विभाग (Department of Passports) को एपोन्टमेन्ट डेट अपरान्ह १३:०० बजे देखि लागू हुने गरी खुल्ला गरिने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।