आज माननीय परराष्ट्र मन्त्री डा. नारायण खड्काले राहदानी सङ्ग्रहालयको उद्घाटन गर्नुभयो। विभागले गत वर्ष असार ८ मा राहदानी सङ्ग्रहलय स्थापना गर्ने निर्णय गरेको थियो। हाल राहदानी सङ्ग्रहालयमा विक्रम संवत् १९५७ सम्मका गरी विभिन्न प्रकारका राहदानी संकलन गरिएको छ। साथै विद्युतीय माध्यमबाट कियोस्क मेशिनको प्रयोग गरी हेर्न सकिने व्यवस्था समेत गरिएको छ। यस प्रकारको प्रविधि प्रयोग […]
आज मिति २०७८।१२।६ गते राहदानी विभाग त्रिपुरेश्वरमा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, राहदानी विभागका महानिर्देशक, निर्देशक तथा प्राविधिक कर्मचारीहरु र सम्बन्धित जिल्लाका राहदानी शाखाका कर्मचारीहरु बीच बैठक सहितको अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रम विशेष गरी राहदानीको उच्च माग र यसको व्यवस्थापन सम्बन्धमा केन्द्रित रहेको थियो । हाल विभिन्न मुलुकहरुमा […]
प्रेस विज्ञप्तीः Posted on February 9, 2022 नेपाली राजदूतावास, मलेशियाबाट आज एक कार्यक्रमका बीच विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात गरियो । मलेसियामा २ लाख भन्दा वढी नेपालीहरु वैदेशिक रोजगारीमा आवद्ध भएको परिप्रेक्ष्यमा निजहरुको सम्मान गर्दै वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आई लामो समयदेखि सामान्य कामदारको रुपमा कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न आउनु भएका सेवाग्राही श्री […]
प्रेस विज्ञप्ती आज परीक्षणको रुपमा नेपाली राजदूतावास, दोहा, कतारबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी सफलतासाथ उत्पादन भएको छ । विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी हो । आजबाट विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले बुकिङ्ग खुला गरेको छ । शुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ्ग खोलिएको छ । अन्य खाडी […]
प्रेस विज्ञप्ती माननीय परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतज्यूले आज राहदानी विभागमा आयोजित एक समारोहका बीच Mobile Application (App) "Nepal Passport" को शुभारम्भ गर्नुभयो । सेवाग्राहीको माग र आवश्यकतालाई मध्यनजर गर्दै विभागले उक्त App तयार गरेको हो । उक्त App बाट सेवाग्राहीले राहदानी सम्बन्धी विविध जानकारी प्राप्त गर्न र आफ्नोMobile Setबाटै राहदानी फाराम Pre-enroll गर्न सक्नेछन् […]